🙏 मानवीय सहयोगको अपिल 🙏
पोल्याण्डमा सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएका अमित कुमार चौधरीज्यूलाई सुरक्षित रूपमा नेपाल फर्काउन सहयोगको आवश्यकता छ।
तपाईंको सानो सहयोगले उहाँलाई परिवारसम्म फर्काउन ठूलो भूमिका खेल्न सक्छ। सहयोग गर्न नसक्नेहरूले पनि कृपया यो सन्देश शेयर गरिदिनुहोस्। 🙏
📌 सहयोगका लागि बैंक विवरण:
Account Name: NON-RESIDENT NEPALESE IN POLAND
Bank: Santander Bank Polska
IBAN: PL27 1090 2356 0000 0001 1368 0462
Subject: Amit Kumar Chaudhary
⏳ अभियान अवधि: २३ जुलाई २०२६ सम्म
🙏 धन्यवाद।
एकजुट बनौं, मानवताको पक्षमा उभिऔं। 🇳🇵🇵🇱 #sriznahtharu #NRNAPoland #amitkumarchaudhary NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड' @highlight
Shared from page: Cleeznah Chaudhary
Posted by: Ranzeev M Dass
[OCR]
"अमित कुमार चौधरी फरकआँव" अभियान